भक्तपुर, माघ ७ । मदरल्याण्ड स्कुलको आयोजनामा आज कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २०७९/७८ मा एसईई उत्तीर्ण ४२ जना विद्यार्थीहरुलाई प्रमुख अतिथि बासुदेव थापाले मायाको चिनो प्रदान गरी बधाई ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय तथा […]