बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुँदै

काठमाडौँ, ३० फागुन । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ । वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक […]

सम्बन्धित सामग्री

‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’

काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २३ देखि २६ सम्म हुने महोत्सवको ११ औँ संस्करण नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने छ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलित वृत्तचित्र, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन हुँदै छन् । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, आयरल्यान्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

सुरु भयो फिल्म साउथ एसिया, दक्षिण एसियाका ६३ वृत्तचित्र प्रदर्शन हुँदै

काठमाडौं, कात्तिक १६ – दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ बिहिबारदेखि ललित...