पुल लच्किँदा अवरूद्ध भयो पूर्वपश्चिम राजमार्ग

उक्त एकतर्फी बाटामा धेरै सवारी साधन रोकिएकाले पुलले भार थाम्न नसकी बीचको भाग दबिएको प्रहरीले बताएको छ।