ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ। बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका तथा राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध […]
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका रेक्टर, रजिस्ट्रार र डिनलगायत पदाधिकारी नियुक्तिमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयहरू स्वायत्त संस्था भएकाले नेतृत्व टोली चयन गर्ने जिम्मेवारी सम्बन्धित विश्वविद्यालयका उपकुलपतिलाई दिइएको स्पष्ट पारे। उनले उपकुलपति नियुक्ति पारदर्शी प्रक्रियाबाट गरिएको उल्लेख गर्दै अब विश्वविद्यालयको आन्तरिक व्यवस्थापन र […]
८ साउन, काठमाडौं । पछिल्लो समय नेपालमा ओखर आयातमा अस्वाभाविक उछाल आएको छ । भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा ओखर आयात परिमाण र मूल्य दुवैमा अघिल्लो आव २०८१/८२ भन्दा दोब्बर बढीले उछाल आएको सरकारी …