मन्त्री निवासमा बिहानै बिचौलियाले ब्रिफकेस छाड्छन्ः शेखर कोइराला

सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्री निवासमा एकाबिहानै बिचौलियाले ब्रिफकेस छाड्न थालेको भन्दै कटाक्ष गरेका छन्।