कांग्रेसले अस्थिरता ल्याउन खोज्योः ओली

काठमाडौं, माघ २३ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन्। ओलीले बोल्नेक्रममा अधिकांश समय कांग्रेस र कांग्रेस नेतृत्वको अघिल्लो सरकारको आलोचनामै खर्चे। ओलीले प्रधानमन्त्री र राष्ट्रपतिमा […]

सम्बन्धित सामग्री

इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई कांग्रेस आग्रह

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो । इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक […]

गोरखा-१ मा कांग्रेसले लियो अग्रता

६ मंसिर, काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् । उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी […]

ओलीको दाबी : कांग्रेसले ३०-३२ सिट मात्रै जित्छ

२६ कात्तिक, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने दाबी गरेका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो […]

कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्। मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै एक सय भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए । उनले सय सिट भन्दा कम सिटमा […]

गठबन्धनले काँग्रेसलाई एक सय सिट छाड्नुपर्छः नेता कोइराला

जनकपुरमा आज प्रेस युनियनको कार्यक्रममा बोल्दै कोइरालाले बहुमत ल्याउन पनि कांग्रेसले १०० सिट लिनुपर्ने बताएका हुन्। कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो।...

‘प्रदेश २ मा कांग्रेसले बहुमत ल्याउन नसके अन्य ठाउँबाट आउँदैन’

जनकपुरधाम – कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीले प्रदेश २ मा बहुमत ल्याउन नसके अन्य ठाउँबाट आउन नसक्ने बताएका छन्। जनकपुरधाममा बिहीबार सुरु भएको पहिलो प्रदेश अधिवेशनमा उनले भने, ‘जबसम्म कांग्रेसले प्रदेश २ मा जित्दैन, देशमा बहुमतीय एक्लो सरकार बन्दैन तबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सफल कार्यान्वयन हुँदैन।’ संविधान र प्रणालीको सफल कार्यान्वयन कम्युनिस्ट र तथाकथित […]

दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग

काठमाडौं। कांग्रेस दार्चुलाको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ। दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्डको पांगल हुँदै खलंगा आइरहेका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभई अमानवीय र आपत्तिजनक समेत भएको कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ। तुइनबाट महाकाली नदी तरिरहेका धामी भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा बेपत्ता भएका छन्।

कोरोना पीडितलाई राहत प्याकेज यथाशिघ्र ल्याउन कांग्रेसको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना पीडितलाई आवश्यक राहत प्याकेज यथाशीघ्र ल्याउन सरकार समक्ष माग गरेको छ। लकडाउनका कारण रोजगार गुमाएको आम नागरिक, श्रमिक र साना व्यवसायीहरुले भोग्नुपरेको पीडालाई सम्बोधन गर्न कांग्रेसले माग गरेको हो। कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध एकवद्ध भै लड्न र कार्यकर्तालाई संक्रमितको पहिचान, उपचार र व्यवस्थापनमा खटिन पनि भनेको छ।

कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन जोखना हेर्दा अवसर गुम्यो

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेसले जोखना हेरेर बस्दा अवसर गुमेको बताएका छन्। "नेकपा एमाले र माओवादीका सम्बन्ध अदालतले फैसला गरेपछि कम्युनिस्ट पार्टी विभाजित भएर बहुसंख्यक सांसदले अविश्वासको प्रस्ताव अधि बढाएका थिए। त्यो बेला नै हान्न पर्थ्यो," पौडेलले भने।