सिरहामा तेल ट्याङ्करमा तोडफोड, जनमतका १३ कार्यकर्ता पक्राउ

जनकपुरधाम – प्रहरीले सिरहामा जनमत पार्टीका १३ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ। डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा तेल ट्याङ्करमा तोडफोड गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। किसान आन्दोलनको नाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले लोकमार्ग अवरुद्ध गर्ने क्रममा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७९८ नम्बरको तेल ट्याङ्करमा तोडफोड गरेका थिए। सिरहाको नरहा गाउँपालिका– ३ नयाँ […]

सम्बन्धित सामग्री

मतदातालाई पैसा बाँडेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

जनकपुरधाम । सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा एकजना पक्राउ परेका छन् । बुधबार दिउँसो नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता प्रेमकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो । लामालाई गोलबजार नगरपालिका–२, गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । स्थानीय भुला महतोलाई रकम बाँडेको आरोपमा उनी...

पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै  पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेकाे अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी  केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र  ५४ हजार रूपैयाँ बरामद […]

सिरहाको गोलबजारमा पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा, २८ वैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र […]

पैसा राखेर नमूना मतपत्र वितरण गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै  पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी  केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।उनको साथबाट मतपत्र र  ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन्

पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा– सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन्। उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको […]

सिरहामा गाडी तोडफोडको आरोपमा जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ

जनकपुरधाम । सिरहामा सवारी साधन तोडफोड गरेको आरोपमा जनमत पार्टीका १३ जना नेता कार्यकर्ता परेका छन् । आज बिहानदेखि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी सवारी साधन तोफोड तथा ढुंगामुढा गरिरहेका छन् । सोही क्रममा १३ जनालाई पक्राउ गरिएको सिराहाका प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले...

सीके राउत नेतृत्वको जनमत पार्टीका ९ कार्यकर्ता पक्राउ

पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरबाट प्रहरीले सीके राउन नेतृत्वको जनमत पार्टीका ९ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।शुक्रबार बिहान ११ बजेदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा आन्दोलन गरिरहेकामध्ये ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजमार्गमा सवारी आवागमन अवरुद्ध हुनेगरी प्रदर्शन भएपछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए ।राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहामा सुरु भएको किसान आन्द

सिरहामा निषेधाज्ञा फिर्ता

१३ पुस, जनकपुरधाम । सिरहामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा फिर्ता भएको छ । त्यस्तै पक्राउ परेका किसान र जनमत पार्टीका कार्यकर्ता पनि रिहा भएका छन् । औरही गाउँपालिकामा भण्डारण गरिएको गहुँको बिऊ किसानले आफैं लिएर गएपछि प्रहरीले त्यस घटनामा संलग्न एक किसानलाई पक्राउ गरेको थियो । किसान पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन […]

सिरहामा निषेधाज्ञा हट्ने‚ सिके राउतका १८ कार्यकर्ता छुटे

सिरहा : सिरहामा जारी निषेधाज्ञा भोलि बिहान ५ बजेदेखि खुल्ने भएको छ। जिल्लामा तोडफोड बढेपछि निषेधाज्ञा जारी गरिएको थियो।आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। यसैगरी जिल्ला अदालत धनुषाको आदेशमा मिथिलेश यादवलाई साधारण तारिखमा रिहा गरेको उनले जानकारी दिए। औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा यादव पक्राउ परेका थिए।औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा

सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने सीके राउतको धम्की

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना कार्यकर्तालाई रिहा नगरेमा सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने धम्की दिएका छन् । सीके राउतका कार्यकर्ताले सिरहामा आमहड्तालको क्रममा आगजनी गरेपछि प्रहरीले त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न केहीलाई पक्राउ गरेको थियो ।पक्राउ गरिएका आफ्ना कार्यकर्ता लाई २४ घण्टाभित्र रिहा नगरे सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई जनकारवाही गर्ने सीके राउतको चेतावनी छ ।सिरहाको औरही गाउँपालिकाको कार्यालयले राखिएको गहुँको बिउ वितरण गर्न ढिलो