काठमाडौं । ३० वटा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्षाैंदेखि राेयल्टी र कर नबुझाई बेपत्ता रहेकाे खुलासा भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजिनक सूचना जारी गर्दै ती ३० वटा इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र कर बुझाउन अन्तिम पटक ७ दिनको समय दिएको छ । आजको मितिले ७ दिनभित्र बक्यौता नबुझाए लाइसेन्स नै खारेज गर्ने चेतावनी […]