न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

टी २० क्रिकेट विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको छ। अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जसका लागि ड्रायल…

सम्बन्धित सामग्री

टी २० विश्वकपको फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्दै

काठमाडौँ- आईसीसी टी २० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ । यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस बट्लरको कप्तानीमा रहेको […]

पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी–२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने […]

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान तेस्रो पटक फाइनलमा

२३ कात्तिक, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान […]

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका विकेटकिपर […]

टी–ट्वान्टी विश्वकपः आज फाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

काठमाडौं, कार्तिक २८ । आइसीसी टी–ट्वान्टी विश्वकपको फाइनल उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । फाईनलको खेल साँझ ७ः४५ बजे दुबई इन्टरनेशनल स्टेडियममा हुनेछ । अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने न्युजिल्यान्ड इङल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगेको हो । दुवै देशका लागि टी-ट्वान्टी विश्वकपको उपाधी चुम्ने पहिलो अवसर रहेको छ ।

विश्वकपको फाइनलमा अष्ट्रेलिया-न्यूजिल्याण्ड भिड्दै

काठमाडौं: आइसीसी टी ट्‍वान्टी विश्वकपको फाइनल आज हुँदै छ। दुबईमा हुने खल आज राति पौने आठ बजे अष्ट्रेलिया र न्यूजिल्याण्ड आमने-सामने हुँदैछन्।अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको हो भने न्यूजिल्याण्डले इग्ल्याण्डलाई हराएको हो।न्टीपहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगे हो भने अष्ट्रेलियाले पाकिस्तानलाई पनि पाँच विकेटले नै हरायो। अष्ट्रेलियाले र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन्।&

विश्वकप क्रिकेटको फाइनलमा पुग्दै न्युजिल्यान्डले रच्यो इतिहास

एजेन्सी, २५ कात्तिक । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेर इतिहास रच्न सफल भएको छ । उसले पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको हो । बुधबार अबुधाबीमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो पटक विश्वकपको फाइनल पुगेको हो । १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो […]

ट्वान्टी-२० विश्वकप : इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

न्युजिल्यान्डले बुधबार पहिलोपल्ट ट्वान्टी-२० विश्वकपको फाइनल यात्रा तय गरेको छ । ड्यारेल मिचेल नायक सावित सेमिफाइनलमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको हो ।

टी २० विश्वकप : न्युजिल्यान्ड पहिलोपटक फाइनलमा

इङल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि सुरूदेखि नै न्युजिल्यान्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्यान्डले राम्रो कमब्याक गर्यो । ईयोन मोर्गानले क्याचआउट गर