घट्ट पिस्न जाने क्रममा भालुको आक्रमणमा परी हुम्लाको नाम्खा गाउँपालिकामा एकजना घाइते भएका छन्। भालुको आक्रमणबाट नाम्खा गाउँपालिका–४ का करिब ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुन्।
याल्वाङमा घट्ट पिस्न जाने...
४१ वर्षका बुढा गत असोज ३ गते बाख्रा चराउन गएको समयमा एकै पटक तीनवटा जंगली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका थिए। उनका आफन्तहरुले उद्दार गरि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।
९ वैशाख, पोखरा । कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन् । बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँसदाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते […]
बुटवल : अर्घाखाँचीमा भालुको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका-२ ओखरीका ८० वर्षीय रामबहादुर क्षेत्री रहेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बुधवार बिहान घरबाट झिरा आउने क्रममा क्षेत्रीलाई रानी सामुदायिक वनमा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते भएका क्षेत्रीलाई उपचारको लागि प्राथमिक…
२० पुस, बुटवल । अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो । घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए । […]
जहाजको टिकट नपाएपछि भालुको आक्रमणमा परि घाइते कुन्जेन तामाङलाई उपचारका लागि जिल्ला बाहिर लैजान समस्या भएको छ। उत्तरी नाम्खा गाउँपालिका–४ याल्वाङमा घट्टको पुदालो ल्याउन जंगल गएका अन्दाजीद ४८ वर्षीय कुन्जेन तामाङलाई...
सिमकोट– भालुको आक्रमणमा परी हुम्लामा एक जना घाइते भएका छन्। नाम्खा गाउँपालका–४ याल्वाङमा मंगलबार दिउँसो भालुको आक्रमणमा परेर स्थानीय ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए। उनी घरबाट घट्ट जाने क्रममा जंगलको बाटोमा भालुले आक्रमण गरेको थियो। उनको कान र हातमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक […]
बैतडी जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् । आज घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले जानकारी दिए।
भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताए । घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
काठमाडौं, १९ कात्तिक । भालुको आक्रमणमा परी रसुवाका एक पुरुष गम्भीर घाइते भएका छन् । उनलाई बुधबार गोठमा छिरेर भालुले आक्रमण गरेको हो । गोसाइकुण्ड गाउँपालिका १ थुमनका निमा दिनडुप तामाङ लाई सोही गाउँपालिका वडा नं २ को मिबु खार्कमा रहेको गोठमा भालुले आक्रमण गरेको थियो । आक्रमणमा परी गम्भीर घाइते उनलाई ग्रीनसिटी अस्पतालमा ल्याएर […]
जुम्लामा बिहीबार बिहान भालुको आक्रमणमा परी एक दम्पती परिवार घाइते भएका छन् । भालुको आक्रमणबाट सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएको हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएको जुम्ला प्रहरीले जनाएको छ । उनीहरु बिहान घरबाट बाहिर निस्कनै लाग्दा भालुले आक्रमण गरेको हो । दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेमध्ये निर्मलाको अनुहारमा चोटपटक लागेको छ भने हिमराज रोकायाको टाउको र ढाडमा चोट लागेको बताइएको छ
भालुको आक्रमणमा परि सोलुखुम्बुमा एक चौरीपालक कृषक घाइते भएका छन् । जिल्लाको लिखुपिके गाउँपालिका १ गोलीका जाङबु शेर्पालाई बुधबार बिहान भालुले आक्रमण गरेको हो ।
गोठ नजिकैको जंगलमा चौरी चराउँदै गरेको...