समारोहमा उपस्थित कुनै अभिभावकले आफू नजिकैको अर्को व्यक्तिसँग फुस्फुसाउँदै थिए– ‘कक्षाकोठामा पूरा समय बसेर विद्यार्थीको मन जित्ने गरी पढाउने शिक्षकहरू पुरस्कृत भए। तर, राजनैतिक दलको झोला बोकेर पढाउन ध्यान नदिने कामचोर, अर्काको कुरा मात्र काट्ने र आकाश–पात...