काठमाडौं । मिनी स्थानीय तहको चुनाव मानिएको इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । काँग्रेस, माओवादी,राप्रपा,नेकपा समाजवादी र रास्वपाको गठबन्धनलाई पराजीत गर्दै कार्यसमितिमा १५ जना र लेखा समितिमा ५ जना प्यानलै एमाले उम्मेदवार विजयी भएका छन् । नयाँ कार्यसमितिले सपथ ग्रहण पछि कार्यभार सम्हालेको छ । पुरानो कार्यसमितिलाई बिदाइ गरिएको […]