सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं : विभिन्न माग राखेर आन्दोलन गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार ७ बुँदे सहमति भएको छ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी काम एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायत सहमति भएको छ।सरकारसँग सहमति भएसँगै गत शुक्रबार पुनले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ।

सम्बन्धित सामग्री

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

१८ साउन, काठमाडौं । सहकारी पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाेकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा […]

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ- सहकारी पीडिसँग सरकारले ७ बुँदे सहमति गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएको हो । यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहका...

सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

३ जेठ, काठमाडौं । विज्ञापन व्यवसायी संघ (आन) ले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । बुधबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकारसँग ७ बुँदे सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको …