सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

३ जेठ, काठमाडौं । विज्ञापन व्यवसायी संघ (आन) ले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । बुधबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकारसँग ७ बुँदे सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको …