केमिकल हालेकाे लिच्ची थाहा पाउने सजिलो तरिका

काठमाडौं । अहिले बजारमा लिच्चीको मौसम छ।तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ?  बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ । त्यसैले […]

सम्बन्धित सामग्री

केमिकल हालेकाे लिच्ची थाहा पाउने सजिलो तरिका

काठमाडौ‌ । अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ? बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ […] The post केमिकल हालेकाे लिच्ची थाहा पाउने सजिलो तरिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनुहार चम्काउने १० घरेलु तरिका

मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन।

अनुहारको सौन्दर्य बढाउने १० घरेलु तरिका

पदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन।

अनुहारको सौन्दर्य बढाउने १० घरेलु तरिका

पदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन।

अब तालुखुइले पुरुषको टाउकोमा पनि पलाउनेछ कपाल, यस्तो छ नयाँ तरिका

महिला वा पुरुष जो कोही पनि पछिल्लो समय कपाल झर्ने समस्याले पीडित हुने गरेका छन् । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले १८ देखि ३५ वर्षका ४७ दशमलब ६ प्रतिशत पुरुषमा तालुखुइले रोगको समस्या देखिने गरेको छ । यो समस्या हटाउनका लागि मानिसहरु विभिन्न औषधिको प्रयोग गर्ने, विभिन्न विधि अपनाएर उपचार गर्ने गर्छन् । त्यसका लागि विभिन्न प्रकारका स्याम्फू, कण्डीशनर र सीरम प्रयोग गर्ने गर्छन् । तर, सबै कुराले समस्या समाधान नहुनेहरु धेरै छन् । कपाल झर्ने समस्या वंशानुगत, जीवनशैली, खानपान, केमिकल भएको स्याम्फू वा

केही यस्ता घरेलु तरिका जसले अनुहार चम्काउन मदत गर्छ

एजेन्सी। अनुहार चम्काउन सौन्दर्ये प्रशाधनमा हजारौ खर्च गर्ने गर्छौ तर कतिपय यस्ता सामग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन् ।

घरको प्लास्टर सुर्खी : हुन सक्छ उपयुक्त विकल्प

काठमाडौं । घर बनाइसकेपछि सिमेन्ट अर्थात् कंक्रिटबाट प्लास्टर गर्ने सोचमा हुनुहुन्छ वा यसको विकल्प खोज्नुभएको छ ?  त्यसो हो भने सुर्खी तपार्इंका लागि उपयुक्त विकल्प तथा रोजाइ हुन सक्छ । नेपालका पुराना नेवारी शैलीका घरमा कहीँ–कतै सुर्खीको प्रयोग भएको देख्न सकिन्छ । तर, आधुनिक सहरको विस्तार हुँदै जाँदा सिमेन्ट, बालुवा अर्थात् कंक्रिटका घरको हिस्सा बढी छ । यसको बढ्दो प्रयोगले सहरको सौन्दर्य कायम राख्नुभन्दा पनि उराठलाग्दो बनाउन थालेको छ । सबैतिर यसको प्रयोग हुँदा आफ्नो घरलाई नयाँ शैली अझ  युरोपतिरका जस्ता रंग, कंक्रिटबिनाका घर बनाउन चाहनुहुन्छ भने सुर्खी उपयुक्त विकल्प हुन सक्छ । यसमा कम खर्च, आकर्षक शैली, लिभिङ रूपमा समेत लगाउन सकिने, जुनसुकै स्थानमा पनि प्रयोग गर्न सकिने,  टिकाउ र जति पुरानो भयो उति नै राम्रो एवं बलियो हुने भएकाले यो उत्कृष्ट रोजाइ बन्न सक्छ । घर बनाइसकेपछि घरको प्लास्टर, पुटिङ, प्राइमर तथा सुहाउँदो रंग लगाउनेजस्ता विषयले पनि घरधनीलाई सताउँछ । खासगरी सहरमा घर थपिँदै जाँदा कंक्रिटको सहर उपमा पाएको हुन्छ । सबैतिर प्लास्टरका घर बनेका हुँदा अन्य घरभन्दा फरक कसरी बनाउने सोचमा हुनुहुन्छ भने तपाईंको विकल्प चिनियाँ सुर्खी पर्न सक्छ । नयाँ घरमा रंगरोगन लगाउँदा लाग्ने खर्चमा झन्डै ५० प्रतिशत बचत हुन सक्छ । कम खर्च तर टिकाउ र बलियो हुने सुर्खीको प्रयोग गरेर घरलाई नयाँ डिजाइन तथा अरूभन्दा फरक बनाउन सकिन्छ । चिनियाँ सुर्खीको उत्पादन, यसको प्रयोग गराउन जनशक्ति तयार गर्दै आएका र ७ वर्षदेखि सुर्खी  लगाउँदै आएका कान्तिपुर सुर्खी सर्भिसका सञ्चालक रवि योञ्जन सुर्खी लगाउँदा कम खर्च  र बलियो हुने बताउँछन् । घर बनाउँदा बाहिरका भित्तामा  प्लास्टर गरिन्छ । प्लास्टर गर्दा बालुवा, सिमेन्ट, जनशक्तिमा ज्याला खर्च बढी हुन्छ । घर बनिसकेपछि प्लास्टर गर्ने र त्यसमा पुटिङ गर्नुपर्छ भने प्राइमर लगाउने, डबल कोट रंग लगाउनुपर्ने हुँदा नेपालको पैसा विदेशिने हुन्छ । तर, अहिले सुर्खीको उत्पादन नेपाली सामग्रीबाटै बनाइने गरेको र जनशक्ति पनि नेपाली नै रहेको योञ्जन सुनाउँछन् । २०/२२ वर्ष विदेशमा काम गरेका योञ्जन अहिले नेपालका खासगरी उपत्यकामा चिनियाँ सुर्खी प्रयोग भएका घर, होटल, रेस्टुराँमा यसको प्रयोग बढेको बताउँछन् । विदेश बस्दा चिनियाँबाट सिकेको हुँदा र नेपाल र अन्य देशमा प्रयोग हुने सुर्खीमा फरक रहेकाले यसलाई चाइनिज सुर्खी भनिएको उनको भनाइ छ । नेपालमा इँटाको धुलो, ह्वाइट सिमेन्ट मात्र राखिने र औंलाको सहायताले लगाइने हुँदा यो धेरैसम्म टिकाउ नहुने देखिन्थ्यो । यसलाई बदल्न र बलियो बनाउन चुना थपेर चाइनिज सुर्खी भनिएको छ । ‘नेपालमा सुर्खीको प्रयोग नभएको होइन तर पुरानै परम्परागत शैलीमा प्रयोगमा आएको छ,’ उनी भन्छन्, ‘यसलाई आधुनिक तरिकाबाट गरिएन । सुक्खा मिश्रणलाई औंलाको सहायताले टाल्ने गरिन्थ्यो । अहिले यो मिश्रणलाई भिजाएर सावधानीपूर्वक प्रयोग गरिन्छ ।’ सुर्खी प्रयोग गरेपछि प्लास्टर, रंग, पुटिङ, प्राइमरजस्ता सामग्री प्रयोग गर्नुपर्दैन । यसले गर्दा यी रंगरोगनका सामग्री किन्ने रकमको आधाजति बचत हुने उनी बताउँछन् । सुर्खी के हो ? सुर्खी इँटाको धुलो, वाइट सिमेन्ट र चुनाबाट बनेको एक प्रकारको मिश्रण हो । नयाँ घर प्लास्टर भइनसकेका र इँटा ७ देखि ८ एमएमको ग्याप राखेर त्यसमा सुर्खीको मिश्रण प्रयोग गरिन्छ । चाइनिज सुर्खीको मिश्रणलाई नवनिर्मित अर्थात् सिमेन्टले प्लास्टर गर्न नचाहने घरका ती इँटाको ग्यापमा राखिन्छ । यसले घरलाई बलियो बनाउनुका साथै आकर्षक डिजाइन, सिमेन्टको प्लास्टर गर्नबाट छुटकारा दिन्छ । चाइनिज सुर्खी घर बाहिर तथा बैठक कोठामा प्रयोग गर्न उपयुक्त मानिन्छ । यद्यपीिघरधनीको इच्छाअनुसार घरको जुनसुकै स्थानमा यसलाई प्रयोग गर्न सकिन्छ । कति हुन्छ खर्च र हेरचाह कसरी गर्ने ? इटाँको धुलो, वाइट सिमेन्ट र चुनाको मिश्रणलाई राम्रोसँग मिलाउन सके टिकाउ हुने बताउँदै  योञ्जन भन्छन्, ‘घर नभत्किँदासम्म यसमा कुनै क्षति हुँदैन । तर, यसको मात्रा मिलाउने विशेष खाले तरिका र तालिम प्राप्त जनशक्ति प्रयोगमा उचित ध्यान भने दिनुपर्छ ।’ सुर्खीको प्रयोग अहिले बढ्दो छ । सामान्य घरमा यसको प्रयोग गर्दा  ८० देखि ९० हजार खर्च हुने उनी सुनाउँछन् । इँटाको सेप नै स्पष्ट देखिने गरी सुर्खीको प्रयोग गरिन्छ । यसलाई घामपानीले पनि केही असर गर्दैन । जति पुरानो भयो उति बलियो र राम्रो हुँदै जान्छ । यसलाई अझ बलियो र हेरचाह पुगोस् भन्न सुर्खी लगाएको ५/६ महिनापछि सिल्कोन नामक केमिकल लगाए झनै लाभकारी हुन्छ ।

अनुहार चम्किलो बनाउने १० घरेलु तरिका

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् ।  तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका...