तस्बिर ः सराेज बस्नेत मुस्मिल धर्मावलम्बीहरुले शुक्रबार रमजान मनाएका छन् । शुक्रबार धर्मावलम्बीहरुले मस्जिदमा नमाज पढेर विशेषरुपमा रमजान मनाएका हुन् । काठमाडौंको घण्टाघरमा मुस्लिम धर्मावलम्बीहरुले घण्टाघरमा रहेको नेपाली जामे मस्जिदमा नमाज...पूरा पढ्नुहोस् »