काठमाडौं : चीनको युनान प्रान्तमा रहेको मस्जिद भत्काउने निर्णयको विरोधमा उत्रिएका मुस्लिम समुदाय र प्रहरीबीच झडप भएको छ। १३ औं शताब्दीको नाजिङ मस्जिदको गुम्बज भत्काउने निर्णयको विरोधमा उत्रिएको भीडलाई नियन्त्रण गर्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको हो। झडपमा के कति हताहती भयो भन्ने बताइएको छैन। दक्षिणी चीनको युनान प्रान्तमा ठूलो संख्यामा मुस्लिम समुदायको बसोबास छ। चीन आधिकारिक रुपमा धर्म निरपेक्ष राष्ट्र हो जहाँ सरकारले सबै धर्मलाई स्वतन्त्रता दिने दाबी गर्दछ।जानकारहरुका अनुसार ची