हेटौंडाको बुद्ध चोकमा किसानले गरे दुई घण्टा चक्काजाम

हेटौंडा । अखिल नेपाल किसान महासंघ मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोक बुद्ध चोकमा दुई घण्टा चक्काजाम गरेको छ । पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारीले विकराल भएको परिस्थितिमा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन र चक्काजाम गरेको हो । किसानहरुले लम्पी स्किन रोगलाई महामारी रोग घोषणा गरी रोगका कारण मरेका पशुहरुको क्षतिपूतीको […]

सम्बन्धित सामग्री

डेंगु ज्वरो घटेको '४८ घण्टा' क्रिटिकल!

तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थलाभ गर्दै जानेछ। तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नु हुँदैन। र संगसंगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाच पनि गर्नु पर्दछ।

केपी आलीले गरे चार घण्टा टेलिफोन संवाद

काठमाडौं।नेकपा एमालेका अक्ष्यक्ष केपी शर्ना आलीले जनतासँग चार घण्टा टेलिफोन संवाद गरेका छन्।सरकारको चालू खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ।माथिल्लो तामाकोशीबाट एकहप्ता बिजुली उत्पादन नहुने भएको छ।पहिरोले अवरुद्व कर्णाली राजमार्ग ब्लास्टिङ गरेर खुलाइँदै छ।चुनाव आउन अब एक महिना बाँकी रहेको छ।

काम १२ घण्टा‚ पारिश्रमिक थोरै

सुर्खेत : दैनिक चुलिँदो महँगी, बढ्दो आवश्यकता पनि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कर्मचारी न्यून तलबमा काम गर्न बाध्य छन्। दैनिक १२ घण्टा काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिकमा काम गर्दा घर खर्चसमेत नपुगेको पीडा पोखिरहेका छन्।स्वास्थ्य कार्यालयमा कार्यरत ८ जना कर्मचारी तथा स्वास्थ्यकर्मीहरू तलब १३ हजार ५ सयदेखि २३ हजार ५ सयसम्मको तलबको भरमा १२ घण्टा काम गर्न बाध्य भएको बताएका छन्। अस्पताल विकास समितिसँग तलब बढाउन पटक पटक माग गरे पनि सुनुवाई नभ

ओलीले ३ घण्टा प्रश्न गरे, देउवाले २३ मिनेटमै जवाफ दिए

बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिंदै नेकपा एमालेका अध्यक्ष ओलीले सरकार र प्रधानमन्त्रीमाथि थुप्रै प्रश्न उठाएका थिए । छलफल सकिएपछि शनिबार जवाफ दिएका देउवाले लिखित सम्बोधन गरे, जसमा अधिकांश विषय ओलीले उठाएका प्रश्नको जवाफ समेट्ने प्रयास गरे ।

घण्टा छोएर भष्टाचार गर्दैन् भन्दै पदभार गरे नगरप्रमुखले

मुगु -एक नगरपालिकाका तीन गाउँपालिका रहेको मुगु जिल्ला हो । जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थापमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुर देवताको मन्दिरका घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।आफ्नो ५ वर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगरप्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन् । भामले जनताको […]

युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण

काठमाडौं, फागुन १६ । युक्रेनका विभिन्न भागमा रुससँग युद्ध चलिरहेको अवस्थामा यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ताका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलेअबको २४ घण्टा महत्त्वपूर्ण हुने आफ्नो विश्वास रहेको बताएका छन्। यूके सरकारका प्रवक्ताका अनुसार जोन्सनले रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीलेको नेतृत्वको प्रशंसा गरे। युक्रेनको प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता यूके र साझेदार राष्ट्रहरूबाट उसले […]

यी व्यक्तिले लगातार साढे ९ घण्टा गरे प्ल्याङ्क, बनाए विश्व कीर्तिमान

प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड बनाएका छन् । एक अस्ट्रेलियाली खेलाडीले ९ घण्टा, ३० मिनेट, १ सेकेन्डसम्म एब्डोमिनल एलान्ट पोजिशन (प्ल्याङ्क) गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । ड्यानियल स्क्यालीले एडिलेडमा यो रेकर्ड स्थापित गर्दै ८ घण्टा, १५ मिनेट, १५ सेकेन्डको प्ल्याङ्कको रेकर्ड तोडिदिएका छन

एमाले विवाद : पोखरेल र रावलबीच एक घण्टा वार्ता

नेकपा एमाले विवाद उत्कर्षमा पुगिरहेका बेला एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ ।आइतबार पोखरेल निवास धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो ।  महासचिव पोखरेलका सहयोगी गणेश पाण्डेले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।‘उहाँहरूबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको छ’, पाण्डेको भनाइ छ ।दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्

जसपा नेता ठाकुर र महतोले देउवासँग गरे डेढ घण्टा वार्ता

काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग डेढ घण्टा वार्ता गरेका छन् । आइतबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका महन्थ र ठाकुरले डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नदिने बारे देउवासँग छलफल भएको स्रोतको भनाइ छ । यद्यपि […]

जबराले सोधे कति समय लिनुहुन्छ, रमनले भने, ‘श्रीमान् ५ घण्टा’, अनि भयो विवाद

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार ३ जनाले बहस गरे। निवेदक एवं विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारी र पूर्वन्यायाधिवक्ता रमनकुमार श्रेष्ठ बहस गर्न उभिए। पोखरेल बिहीबारै विषयमा प्रवेश गरिसकेकाले आज करिब आधा घण्टा बहस गरे। बिडारीले पनि २५ मिनेटमै सिध्याए। दुबैको बहस कानुनीभन्दा पनि…