एकदिवसीय क्रिकेट : नेपाललाई अर्को चुनौती, भेषावकर भोलिको खेल नखेल्ने

नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय क्रिकेट सिरिज खेलिरहेको नेपाललाई अर्को चुनौती थपिएको छ । नेपालका अलराउण्डर शरद भेषावकर भोलीको खेल खेल्न नसक्ने भएका छन् । बुधबार भएको खेलमा फिल्डीङ गर्दा औलामा चोट लागेको थियो । त्यसैले गर्दा बुधबारको खेलमा पनि नेपाल दबाबमा परेको थियो । पहिलो एकदिवसीयमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराज...

सम्बन्धित सामग्री

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जित्यो

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो । न्युजिल्याण्डले दिएको एक सय ९ रनको सामान्य लक्ष्य भारतले २० ओभर एक बलमा २ विकेट गुमाएर भेटायो । भारतका रोहित शर्माले ५१ र शुभमन गिलले नटआउट ४० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । भारतका मोहम्मद शामीले तीन तथा वासिङ्टन सुन्दर र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए । यी दुईदेशबीच तीन खेलको टी–ट्वेण्टी शृङ्खला पनि ह...

भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले १–० ले जित्यो

काठमाण्डाै – भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । आज बुधवार भएकाे तेस्रो खेल पनि वर्षाका कारण रद्द भएपछि न्युजिल्यान्डले शृङ्खला १–० ले जितेको हो ।  यसअघि पहिलो खेल पनि रद्द भएको थियो भने दोस्रो खेल न्युजिल्यान्डले जितेको थियो ।  आज न्युजिल्यान्डले भारतले दिएको दुई सय २० रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमा एक विकेट गुमाएर एक सय चार रन बनाउँदाको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो । यसअघि भएको तीन खेलकाे टी–२० शृङ्खला भारतले जितेको थियो ।

एकदिवसीय क्रिकेट श्रृंखला : आज नेपाल र यूएईबीच दोस्रो खेल

काठमाडौं : नेपाल र यूएईबीचको दोसो एकदिवसीय क्रिकेट बुधबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि हुनेछ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ। नेपाल भने आजको खेल जित्दै खेल बराबरीमा रोक्न चाहन्छ। दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ।

नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

काठमाण्डाै – नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल दिउँसो पौने एक बजे नैरोबी मैदानमा सुरु हुनेछ । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । हिजो भएको खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय पारी खेले । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ । नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । तेस्रो तथा...

जिम्बावेसँगको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियालाई

जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियाले एक खेल अगाडि नै जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले हरायो । जितसँगै आईसीसी विश्वकप सुपर लिग अन्तर्गतको श्रृंखलामा अष्ट्रेलियाले २–० को अग्रता बनाएको छ । जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका स्टिभ स्मिथले अविजित ४७ रन जोडे । एलेक्स केरी २६ रनमा अविजित रहे । त्यस्तै डेभिड वार्नरले १३ रन बनाए । जिम्बावेका रिचार्ड एनगाराभाले २ विकेट लिए । त्यसअघि पहिले ...

भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। दुई टोलीबीचको खेल जिम्बाब्वेको राजधानी हरारेमा नेपाली समयअनुसार दिउँसो १ बजे हुने तालिका छ। जिम्बाब्वे भ्रमणमा रहेको पाहुना टोली भारत दोस्रो खेलमा पनि सहज जितको खोजीमा छ। उसले पहिलो खेलमा घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। यसअघि सन् २०१६ को जुलाईमा पनि भारतले जिम्बाब्वेविरुद्ध भएका तीन खेलमा १०, ९ र ८ विकेटको जित निकालेको थियो।

आज भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट

एजेन्सी । भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। दुई टोलीबीचको खेल जिम्बाब्वेको राजधानी हरारेमा नेपाली समयअनुसार दिउँसो १ बजे हुने तालिका छ। जिम्बाब्वे भ्रमणमा रहेको पाहुना टोली भारत दोस्रो खेलमा पनि सहज जितको खोजीमा छ। उसले पहिलो खेलमा घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। यसअघि सन् २०१६ को जुलाईमा पनि भारतले जिम्बाब्वेविरुद्ध […]

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल दिउँसो एक बजे हरारेमा सुरु हुनेछ । भारत र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार हुनेछ । यसैबीच पाकिस्तान र नेदरल्यान्डबीच आज दोस्रो एकदिवसीय क्रिकेट हुँदैछ । खेल रोटरडममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा नेदरल्यान्डलाई पाकिस्तानले १६ रनले हराएको थियो । तेस्रो खेल आइतवार हुनेछ ।

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकालाई

काठमाण्डाै – अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । हिजो भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३–१ ले जितेको हो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला जित्न सफल भएको छ । कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय ५९ रनको मध्यम लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ५० ओभरमा २ सय ५४ रन बनाउँदा अलआउट भयो । अष्ट्रेलियाका डेभिड वार्न...

एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली श्रीलङ्काबाट यूएई प्रस्थान

काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ ।  अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो ।  यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ...