काबुल विमानस्थलमा आक्रमण गर्ने चेतावनी

अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन्। त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ। बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन्। 

सम्बन्धित सामग्री

काबुल विमानस्थल हमलाबारे अहिलेसम्म हामीलाई के थाहा छ - BBC News नेपाली

पश्चिमा सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी दिएको केही घण्टामै बिहीवार दुईवटा घातक विस्फोटन भए।