सरकारी स्वामित्वमा सञ्चालन भएको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानबाट दूध खरिद गरेर प्याकेजिङ गरी बजारमा वितरण गर्ने गरेको छ । निजीस्तरमा धेरै डेरी उद्योगहरू सञ्चालनमा छन् भने सरकारी स्वामित्वको डीडीसी मात्र हो । गाउँगाउँबाट किसानले उत्पादन गरेको दूध संकलन गरेर डीडीसीले किसानलाई रकम भुक्तानी गर्दै आएको छ । किसानले अहिले प्रतिलिटर ५५ रुपैयाँ दूधको […]