धरान–भेडेटार सडकमा झोलामा शव : अनुसन्धान गर्न तालिमप्राप्त कुकुर परिचालन

सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगबारे अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पठाइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए ।सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको एसपी थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा

सम्बन्धित सामग्री

घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

विराटनगर : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ। अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो।धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकै रहेको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ। किशोरीको शव अहिले घोपास्थित पोष्टमार्टमका लाग

इँटाभट्टाका चौकिदारको शंकास्पद मृत्यु

रौतहट : रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एकजना चौकिदारको शंकास्पद मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका अन्दाजी ४० वर्षका जलिल मियाँको शंकास्पद मृत्यु भएको हो।रातिको समयमा कसैले मियाँको टाउकोमा हिर्काएर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिएका छन्।मृतक मियाँको टाउकोमा चोट र रगताम्मे अवस्थामा शव फेला परेपछि प्रहरीको तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अगाडि बढाइएको डिएस

मादी हत्याकाण्ड : ६ जनाको हत्या एक्लैले गर्‍यो कि समूहले?

काठमाडौँ – संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न घटनास्थल पुगेको प्रहरीको टोली तालिम प्राप्त कुकुर कुरिरहेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदी नेतृत्वको टोलीले अहिले घटनास्थल सिल गरेर राखेको छ। ‘ हामी घरभित्र पसेका छैनौँ। शव पनि हेरेका छैनौँ। संघीय प्रहरी कार्यालय, धरानबाट तालिमप्राप्त कुकुर आइपुगेपछि गम्भिर अनुसन्धान […]