पुल नबन्दा आवतजावतमा समस्या

मोरङको कसेनीस्थित लोहान्द्रा खोलामा पुल निर्माण नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । दुई वर्षअघिको बाढीले पुल बगाएपछि वर्षायाममा मात्रै होइन हिउँदमा समेत आवतजावत गर्न समस्या भएको छ । चतरा नहर बनाउँदा भारतले खोलामा पुल बनाइदिएको थियो । जीर्ण अवस्थामा पुगेको पुल बाढीले बगाउँदा पूर्वी मोरङका साविक आधा दर्जन गाविसका बासिन्दालाई सदरमुकाम विराटनगर आउन कठिनाइ भएको छ ।

सम्बन्धित सामग्री

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या

राजविराज । हुलाकी राजमार्गअन्तर्गत राजविराज-कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका-४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ । लामा बागमती निर्माण सेवाले विसं २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले […]

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा समस्या भइरहेको छ ।लामा बागमती निर्माण सेवाले २०७१ मा निर्माण सुरु गरे पनि काम सुस्त हुँदा स्थानीयलाई समस्या भएको छ । पुल नबन्दा खोला तरेर दैनिक सयौँ सवारीसाधन र स्थानीयले...

पुल नबन्दा आवागमनमा समस्या

राजविराज, १७ कात्तिक । दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो । यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल […]

झोलुंगे पुल नबन्दा स्थानीयलाई समस्या [भिडियो रिपोर्ट]

भोजपुरको अधिकांश गाउँका नदी तथा खोलामा झोलुंगे पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या छ । काठ र बाँसबाट बनाइएका फड्के पुल तथा साँघुको विकल्प नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका सर्वसाधारणले वर्षेनी ज्यान गुमाउनु परेको छ ।

धरान–चतरा सडक : सर्दुखोलामा पुल नबन्दा सास्ती - Naya Patrika

बराह नगरपालिकास्थित धार्मिक गन्तव्य चतरा र धरान उपमहानगरपालिका जोड्ने सर्दुखोलामा वर्षौदेखि पुल नबन्दा आवतजावतमा समस्या भएको छ । बराहक्षेत्र जाने तथा किनमेलका लागि धरान आउनेहरू सास्ती खेप्न बाध्य भएका हुन्...पूरा पढ्नुहोस् »