फुङ्लिङ – ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गर्न थालिएको छ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत सातादेखि नाउर गणना गर्न थालिएको हो। कञ्चनजंघा क्षेत्रमा नाउरको बासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्रमा विभाजन गरेर नाउर र हिउँ चितुवाको वासस्थान तथा चरणको अवस्थाबारे […]