एमाले सांसदले परमादेशी सरकार भनेकोप्रति कानुनमन्त्री आक्रोशित

काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई कामचलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ ।  मङ्गलवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै मन्त्री कोइरालाले प्रतिपक्ष दलका सांसदले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउन नभन्न भन्दै आक्रोश पोख्नुभएको हो । उहाँले संविधानले कामचलाउ सरकारको परिकल्पना नगरेको उल्लेख गर्दै एकछिनको न्यानो नहेरी भावी दिनलाई सोचेर बोल्नुपर्ने बताउनुभयो । उहाँले भ...

सम्बन्धित सामग्री

एमालेका सांसदहरूले 'परमादेशी सरकार' भनेपछि कानुनमन्त्री आक्रोशित !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले 'परमादेशी सरकार' भनेपछि कानुनमन्त्री आक्रोशित भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिपक्ष दलका सांसदहरूले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउ नभन्न भन्दै आक्रोश नै पोखे । उनले संविधानले काम चलाउ सरकारको परिकल्पना नगरेको पनि उल्लेख गरे...