सानदार ब्याटिङ गरेको केन्याले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य, चलेन नेपालको बलिङ

काठमाडौं: नेपाल र केन्याबीचको टी २० सिरिजको तेस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १५७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। जिमखाना क्लब ग्राउण्डमा टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको हो। केन्याका लागि राकेप पटेल र इर्फान करिमले अर्धशतकीय पारि खेल्दै केन्याको स्कोर बोर्डमा…

सम्बन्धित सामग्री

काठमाडौंमा शक्ति प्रदर्शन, पोखरामा ओलीको बलिङ-ब्याटिङ

सम्बोधनपछि अध्यक्ष ओली क्रिकेट मैदान छिरेका थिए । उनले दुई बलिङ र दुई बलको सामना गरे । ओलीले ब्याटिङ गर्दा पार्टी उपाध्यक्ष विष्णु पौडेलले बलिङ गरेका थिए । ओलीले दुवै बल ब्याटले छोएका थिए ।

नेपालले सुरुआतमा बलिङ गर्ने

काठमाडौँ,२ मँसिर । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको […]

नेपाल बलिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपालको यस निर्णयसँगै युएईले सुरुवातमा ब्याटिङ गर्दैछ।...

नेपालले युएईविरुद्ध बलिङ गर्ने

काठमाडौं, मंसिर २ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले आव सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ […]

नन्दनको उत्कृष्ट बलिङ, तिलक र पृथुको आक्रामक ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा ललितपुरबाट भक्तपुरविरुद्ध तीव्र गतिका बलर नन्दन यादवले सानदार बलिङ र लेग स्पिनर तिलकराज भण्डारील आक्रामक ब्याटिङ गरेका छन् । नन्दनले पाँच विकेट लिए । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा थालेको ललितपुर ३९.५ ओभरमा १ सय ९६ रनमा अल आउट भयो […]

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।...

नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

१६ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । शृङ्खलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । […]

युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । युएईको घरेलु मैदान सारजाहमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । युएईविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको स्थानमा कमल […]

ब्याटिङ सुधारे पनि असफल

बंगलादेशसँगको पहिलो खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्‍यो। तथापि, श्रीलंकासँग भने नेपालले बलिङमा सुधार गर्न नसके पनि तारिफयोग्य ब्याटिङ गर्‍यो। अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा तीन चौका र दुई छक्का हिर्काए।...

मलेसियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज हुने नेपाल र मलेसियाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेको मलेसियाले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।