उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका-४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गरिने भएको छ। स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो। चौदण्डीगढी नगरपालिका-४ को तीन दोभाने पहरे खोलामा मुहान राखेर स्तरोन्नति गर्न लागिएको कुलो ५७ लाख रुपैयाँको लागतमा बन्न लागेको हो। कुलो स्तरोउन्नति गर्न नगरपालिका, […]