चौदण्डीगढीको बसाहा सिँचाइ कुलो पक्की बनाइँदै

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गर्दै पक्की बनाइने भएको छ। स्थानीय वडावासी कृषकलाई व्यवसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो।...

सम्बन्धित सामग्री

बसाहा सिँचाइ कुलो पक्की बनाइँदै

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका-४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गरिने भएको छ। स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो। चौदण्डीगढी नगरपालिका-४ को तीन दोभाने पहरे खोलामा मुहान राखेर स्तरोन्नति गर्न लागिएको कुलो ५७ लाख रुपैयाँको लागतमा बन्न लागेको हो। कुलो स्तरोउन्नति गर्न नगरपालिका, […]