काठमाडौँ । गत मंगलबारदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक आज सोमबार सञ्चालन हुने भएको छ। सत्तारुढ दलभित्र (काँग्रेस-माओवादी) भित्र देखिएको समस्या समाधान भएसँगै आज संसद् चल्ने भएको हो । नेकपा माओवादी केन्द्रले गत मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली गठबन्धनको स्प्रिट विपरीत भएको भन्दै संसद् अवरुद्ध गरेको थियो । आइतबार बसेको गठबन्धनका नेताहरूबीचको छलफलमा माओवादीले उठाएका […]