बाजुरा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या आरोपमा वडा नं. ७ का अध्यक्ष जुद्ध बहादुर ऐडी प्रक्राउ परेका छन् । त्रिवेणी नगरपालिका– ७ बस्ने अनेरास्ववियूका केन्द्रीय सदस्य चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडाध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । चेतन मृत्यु प्रकरणमा किटानी जाहेरी परेपछि वडाध्यक्षलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी […]