काठमाडौंमा ३२ हजार सक्रिय कोरोना संक्रमित, ललितपुर र भक्तपुरमा कति छन् ?

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकामा दैनिक हजारौंको संख्यामा संक्रमित थपिँदैछन्। संक्रमण थप फैलिनबाट रोक्न काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले विभिन्न प्रतिबन्धहरु लगाएको छ। यद्यपि, सार्वजनिक यातायातदेखि बजारमा भिड भने कायमै छ। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार २९२ कोरोना संक्रमित मध्ये ३२.५३…

सम्बन्धित सामग्री

५ लाख २४ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति?

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ५ लाख २४ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ७३६, बेलायतमा ३९ हजार ३२९, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्र्राजिलमा १४ हजार ३५७ जना थपिएका हुन् । यही अवधिमा ३ लाख ९१ हजार ९२६ जना […]

४ लाख ७१ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७७ हजार ६९५ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ४८२ संक्रमितको मृत्यु भएको छ । थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २६, बेलायतमा ४३ हजार ९४१, रुसमा ३६ हजार ५८२, […]

भारतमा १८ हजार कोरोना संक्रमित थपिँदा मृत्यु कति ?

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा १७ हजार ५६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने १६० जनाको मृत्यु भएको छ । भारतमा ३ करोड ४१ लाख २६ हजार ६८२ जना कुल संक्रमितमध्ये हालसम्म ३ करोड ३४ लाख ८८ हजार १८१ जना निको भइसकेका छन् भने […]

अमेरिकामा एकैदिन एक लाख १२ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ खाल ४३ हजार ८७९ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा एक लाख १२ हजार १३५ जना थपिएका छन् । मंगलबार ७३ हजार ६९४ जना संक्रमित थपिएका थिए । बेलायतमा ३१ हजार, ५६४, टर्कीमा २९ हजार ३३८ थपिदा भारतमा २७ हजार ३३३ जना संक्रमितको पहिचान […]

१२०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति?)

देशभर हाल एक हजार भन्दा बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ९१० जना आइसियु र २९५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

९५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

७२८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९५९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।

कोरोना संक्रमित बिरामीसँगै बढ्यो अक्सिजनको माग, कति छ हाम्रो क्षमता?

काठमाडौं : पछिल्ला दिनहरुमा कोभिड-१९ संक्रमण बढिरहेको छ। योसँगै अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि ह्वात्तै बढेको देख्न सकिन्छ। छिमेकी देश भारतमा अक्सिजन नपुगेर हाहाकार भएको समाचारहरु हामीले पढ्दै सुन्दै आएकै हौ। नेपालमा पनि अक्सिजनको खपत बढ्न थालेको छ। यस्तो परिस्थितिमा नेपालमा पनि अक्सिजनको अभाव हुने हो कि भन्ने त्रास…

परीक्षण बढाएसँगै कोरोना संक्रमित पनि बढ्न थाले, कहाँ कति उपचाररत?

काठमाडौं :  एक सातायता सबैभन्दा बढी कोरोना परीक्षण शुक्रबार भयो।जसमा ६ हजार १ सय ५८ परीक्षण गर्दा ९ सय जनामा कोरोना संक्रमण पुष्टि भयो। यसले देशभर कोरोना संक्रमित तीव्र रुपमा बढ्दै गएको देखिन्छ। गत २४ घण्टामा भेरी अस्पतालमा १ सय ८३ जनामा परीक्षण गरिएकोमा १ सय २७ जनामा कोरोना पुष्टि भएको छ।संक्रमित बढेसँगै गम्भीर अवस्थाका बिरामी पनि बढ्न थालेका छन्। बिहीबार भने ९१ जना उपचाररत हुँदा आज बढेर आइसियुमा १ सय जना उपचाररत छन्। भेन्टिलेटरमा ३८ र बिहीबार ३५ जना उपचाररत थिए।एक सातामै देशभर करिब च

बेलायतमा कति पुगे कोरोना संक्रमित ?

बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको छ । आइतबारको पछिल्लाे तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ हजार २४ जना पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ ।  गएको २४ घन्टामा थप ५४ हजार ९९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्ला दिनका संक्रमित संख्या बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायतमा कोरोना संक्रमितको संख्या २६ लाख ५४ हजार ७७९ पुगे...