काठमाडौं । तिहारमा दिदी–बहिनीले दाजुभाइलाई दिने भाइमसलाको आयात यसपाली ह्वात्तै बढेको छ । यस वर्षको तिहारमा करिब डेढ अर्बको भाइमसला आयात भयो, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । भाइमसला अन्तर्गत ओखर, बदाम, काजु, किसमिस, पेस्ता आदि ड्राइ फ्रुट्स पर्छन्। नेपालमा उत्पादन हुने ड्राइ फ्रुट्सले तिहारमा नपुग्ने भएकाले भारत लगायत तेस्रो मुलुकबाट आयात […]