काठमाडौंको बालाजुस्थित एक किराना पसलका व्यापारी शनिवार बिहान सटर बन्द गरेर दूध विक्री गर्दै । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरेको निषेधाज्ञालाई थप कडाई गर्दै जेठ १४ गतेदेखि एक हप्तासम्म किराना पसल, सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोर खोल्न प्रतिबन्ध लगाएको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान