काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक–अर्कालाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गर्ने होडबाजी चलेको छ । केन्द्रीय सदस्यहरू अनुराग शाह र अशोकसिंह बिष्टले आफूहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई नै कारबाही गरिएको दावी गरेका छन् । उनीहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय शेर्पासँगै केन्द्रीय सदस्य परोपकार अधिकारीलाई संगठनको […]
KATHMANDU: The price of gold has dropped in the Nepali market today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has decreased by NPR 1,400 per tola. With this, the price of hallmark gold today is set at NPR 190,800 per tola. Yesterday, it was traded at NPR […]
काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ । […]
काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै हटाइएको छैन। स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो । सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम भएको छैन।