Chitwan. The removal of Nepal's first large 'Rhino Cruise', which was washed away from the banks of the Narayani River and stuck on a bridge pillar, has begun. The stuck cruise is being safely removed or cleared as the river's flow has decreased slightly. The two-and-a-half-story cruise, tied to the riverbank, was swept away by the severe flood in the Narayani River due to continuous rain and reached the bridge pillar. Nawalpur's Assistant Chief District Officer Chiranjivi Rana stated that the bridge's safety has faced a serious challenge after the cruise was washed away and stuck on the Narayani bridge....
काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको नेपालले मंगलबार क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो भने आयोजक जापानसँगको दोस्रो खेल नतिजाविहीन हुँदा तीन अंक जोड्दै समूह विजेता बनेको हो । शनिबार बिहान टस जितेर […]
बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ । पुर्चौंडी नगरपालिका–६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको हो । स्थानीय हिक्मत धानुकका अनुसार आज बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो । लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड अवरुद्ध बनेपछि यातायातका […]
कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका-४ बजेडीचौरस्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा गएको टोलीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो । उक्त सामुदायिक वनको सालघारीमा बनमाराको झारमुनि बेवारिसे अवस्थामा कालो छाताको कपडाले […]
अमेरिकी सेनाको स्वास्थ्य सेवा कार्यक्रममा २५ करोड डलरभन्दा बढी ठगी गरेको आरोपमा टेक्ससका एक मानसिक स्वास्थ्य क्लिनिकका सञ्चालक दोषी ठहरिएका छन्। आरोपीले ठगीको रकमबाट १ लाख डलरभन्दा बढी मूल्य पर्ने सुनको जलप लगाइएको टेस्ला साइबरट्रक लगायतका विलासी वस्तुहरू खरिद गरेको अभियोजकहरूले जनाएका छन्। टेक्सासको फ्रिस्को निवासी ६४ वर्षीय केभिन डी. करीलाई फोर्ट वर्थस्थित सङ्घीय अदालतले […]