बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका-४ बजेडीचौरस्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको नेतृत्वमा गएको टोलीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो । उक्त सामुदायिक वनको सालघारीमा बनमाराको झारमुनि बेवारिसे अवस्थामा कालो छाताको कपडाले […]