ओलीलाई पद बाहेक आफ्नै गुटका मान्छेको राजनीतिक भविष्यको चिन्ता छैन – डम्बर खतिवडा
काठमाडौं / आज विहिबार विस्तारित प्रधानमन्त्री केपी ओलीको मन्त्रीमण्डलको सन्देश के हुन सक्छ ? ओलीले मन्त्रीमण्डल पुनर्गठनको सन्देश के दिन खोजेका हुन् ?
लेखक तथा टिप्पणीकार
Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.
Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.
५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ताको जिम्मेवारी मनिस कुमार सुमनले पाएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए । भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले […]
काठमाडौं, साउन ३१ । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले डा बाबुराम भट्टराईको साथ छाडेका छन्। उनले नेसपा–माओवादी एउटै चुनाव चिन्हबाट लड्ने निर्णयसँगै आफ्नो साधारण सदस्यता समेत परित्याग गरेको जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता खतिवडाले भनेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा बाबुराम भट्टराई र साथै करिब ३ बर्षको […]
Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले पार्टीका नेता रेशम चौधरीलाई कारबाही नगरेको बताएका छन् । जसपाको आधिकारिकता विवादमा सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका नेता चौधरी पार्टी विवादमा तटस्थ बसेका भन्दै उनलाई कारबाही नगरिएको बताएका हुन् ।
काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी, नेपालबाट रेशम चौधरीलाई निश्काषन नगरिएको नेता डम्बर खतिवडाले स्पष्ट पारेका छन् । हिजो बसेको कार्यकारिणी समितिले चौधरीलाई पार्टीबाट निश्काषन गरिएको भन्ने चर्चा थियो । त्यसको भोलिपल्टै आज खतिवडाले उक्त हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन् । सामाजिक सञ्जालमार्फत खतिवडाले लेखेका छन्-“माननीय रेशम चाैधरीलाई जसपाले निष्कासन कार्वाही गर्याे […]