मनिस सुमन बने जसपाको प्रवक्ता

५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ताको जिम्मेवारी मनिस कुमार सुमनले पाएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए । भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले […]

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन

काठमाडौँ – सत्ता गठबन्धनले राष्ट्रियसभामा आफ्ना उम्मेदवार जिताउन समन्वयन समितिमा गठन गरेको छ। चार पार्टीबाट एक एक जना रहेको समन्वयन समिति बनाइएको हो। समन्वयन समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादीबाट हितराज पाण्डे, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाबाट मनिस सुमन छन्। समन्वयन समितिको पहिलो बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेर संयोजकमा लेखकलाई चयन गरेको छ। […]

जसपाबाट प्रमिला यादव पनि उपराष्ट्रपतिकाे उम्मेदवार

काठमाण्डाै – जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिकाे लागि उम्मेदवारी दर्ता गर्नुभएकाे छ । यसअघि जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गरिसक्नुभएकाे छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जू झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन रहनुभएको छ । यस्तै, रामसहायप्रसाद यादवकाे प्रस्तावकमा अशोककुमार राई, प्रदीप...

द न्युज प्लस (जसपा प्रवक्ता मनिस सुमन)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

द न्युज प्लस (जसपाका प्रवक्ता मनिस सुमन)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

जसपाको प्रवक्तामा मनिस सुमन

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ । जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ। पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोत्तम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका […]