नेपाल लाइफको बिमा जनचेतना ‘अमूल्य जीवन’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्री बजारबाट सुरु गरेको छ । सडकनाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्युठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

सिटिजन लाइफको बिमा सचेतना कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सदरमुकाम बेनी बजारमा कम्पनीका ब्रान्ड एम्बासडर कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै म्याग्दीका जनप्रतिनिधि, विभिन्न विद्यालयका...

नेसनल लाइफको बिमा सचेतना कार्यक्रम

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बिमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीले बझाङको जयपृथ्वी नगरपालिकामा रहेको जिल्ला अस्पतालको प्रांगणमा रक्तदान कार्यक्रमसहित बिमा सचेतना कार्यक्रम गरेको हो ।  कार्यक्रममा कम्पनीका...

विद्यार्थीलाई आइएमई लाइफको बिमा साक्षरता

बिमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आइएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बिमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर बिमा साक्षरता जागरण अभियान गरिएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बिमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा […]

युनियन लाइफको जीवन उत्थान बिमा योजना

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बिमा योजना सार्वजनिक गरेको छ ।बिमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बिमा गर्ने व्यक्तिले अधिक लाभ लिन सक्ने कम्पनीको दावी छ । सो योजना उत्थान बिमा योजना न्युन आय भएका व्यक्तिदेखि अधिक आय भएका व्यक्तिले खरिद […]

यूनियन लाइफको ‘जीवन आवरण बिमा’ योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन आवरण बिमा योजना सञ्चालनमा ल्याएको छ ।कम्पनीले बिमा समितिबाट स्वीकृत गराई सो योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । जीवन आवरण बिमा योजनामा बिमा गर्नेका लागि विविध सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जिवित रहेमा बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतीले […]

सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।सन नेपाल लाइफले कैलालिको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पूनर्वासमा बिमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, […]

सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।सन नेपाल लाइफले कैलालिको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पूनर्वासमा बिमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, […]

इसेवाबाट नेपाल लाइफको बिमा भुक्तानी गर्दा आइफोन १२ जित्न सकिने

काठमाडौं । इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बिमा शुल्क भुक्तानी गर्दा बिमा शुल्कको ०.३५ प्रतिशतदेखि एक हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बिमा शुल्क भुक्तानी […]

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सावधिक जीवन बिमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बिमा गर्न सकिने नौलो सुरक्षित जीवन बिमा योजनामा […]

नेपाल लाइफको नयाँ बिमा योजना सार्वजनिक

नेपाल लाइफले ‘नेपाल लाइफ सदाबहार’ नामक अग्रिम तथा आजीवन भुक्तानी विशेषतासहितको बिमा योजना ल्याएको हो । प्रत्येक वर्ष बिमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी गर्नुको साथै आजीवन जोखिम वहन गर्नु तथा बिमा अवधि पश्चात पनि सम्पूर्ण गर्न सक्नु योजनाको विशेषता रहेको कम्पनीले जनाएको छ ।न्यूनतम बिमांक २ लाख कायम गरिएको छ […]