काठमाडौ : विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथामको लागि रातदिन नभनी सुरक्षामा खटिएका सुरक्षाकर्मीको सेवा सुविधा कटौती गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
जनप्रतिनिधि लयायत अन्य व्यक्तिको तलब काटिनुपर्नेमा सुरक्षाकर्मीको काटिएकोमा सरकारको चर्को आलोचना भइरहेको छ।
बुधबार प्रहरी प्रधान कार्याल...