चितवन– यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि महानगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण […]
काठमाडौं- नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश ढुङ्गानको एकल इजलासले बादी समुदायको कथामा आधारित भएर बनेको फिल्मको प्रदर्शन रोक्न मंगलबार आदेश जारी गरेको हो । यो फिल्म प्रदर्शनमा चार दिन मात्रै बाँकी छ । पक्ष विपक्षको छलफलका लागि अदालतले […]
छिरिङले दुई-चार पैसा जोहो गर्न कुखुरा पाल्दै आएकी थिइन्। १०-१५ वर्षदेखि कुखुराबाटै आर्जित पैसाले नुनतेल खान पुर्याएकी थिइन्। तर अहिले न कुखुरा पाल्ने ठाउँ छ, न आफू बस्ने टुंगो छ भन्दै उनले आँखाभरि आँसु भरिन्।