लेबनानले मुलुक गम्भीर संकटमा पुगेकाले सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ।राष्ट्रपति मिचेल औनले बुधबार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ।विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरिकाले गरिबी बढिरहेको छ। कोरोनाभाइरसको महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ। महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या भइर