अब पाइलट बन्ने तालिम नेपालमै पाइने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई अनुमति दिएसँगै पाइलट बन्न विदेश जान नपर्ने भएको छ ।
मन्त्रालयले कार्यविधि संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई फ्लाइङ स्कुल खोल्न अनुमति दिएको हो । शुभम् एभिएसन पाइलट जनक...