‘बिपी साहित्य सम्मान’ सुवेदीलाई

काठमाडौं । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा

सम्बन्धित सामग्री

साहित्यकार विरहीलाई बेलबारी साहित्य सम्मान

लेखक तथा अनुसन्धानकर्ता केशु विरही बेलबारी साहित्य सम्मानबाट सम्मानित भएका छन्।

अमरज्योति लोकार्पण तथा अमरज्योति साहित्य सम्मान-२०८० समर्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले राष्ट्रिय धान दिवसको अवसरमा ‘अमरज्योति साहित्यिक त्रैमासिक अन्ठाउन्नौं’ अंकको लोकार्पण तथा ‘अमरज्योति साहित्य सम्मान-२०८०’ समर्पण गरिएको छ।...

अमरज्योति लोकार्पण तथा अमरज्योति साहित्य सम्मान-२०८० समर्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले राष्ट्रिय धान दिवसको अवसरमा ‘अमरज्योति साहित्यिक त्रैमासिक अन्ठाउन्नौं’ अंकको लोकार्पण तथा ‘अमरज्योति साहित्य सम्मान-२०८०’ समर्पण गरिएको छ।...

प्रेम शान्ति साहित्य सम्मान पुरस्कार मधुश्रीलाई

यस वर्षको प्रेम शान्ति साहित्य सम्मान पुरस्कार मधुश्रीलाई प्रदान गरिने भएको छ।

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।      रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने र

लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई

काठमाडौँ– लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राध्यापक गोपीकृष्ण शर्मालाई प्रदान गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा करिब चार दशक संलग्न रही साहित्य सिर्जना, भाषा, व्याकरण एवं अनुसन्धान क्षेत्रमा विशेष योगदान गरेका शर्माको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताए । सम्मान […]

बिपी साहित्य सम्मान रेग्मी र सेनानी सम्मान कायस्थलाई

काठमाडौँ – जननायक बिपी कोइराला स्मृति ट्रस्टले बिपी साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ कवि मदन रेग्मी र बिपी सेनानी सम्मान एवं पुरस्कार तिलकप्रसाद कायस्थलाई प्रदान गर्ने भएको छ। ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले शनिबार विज्ञप्ति जारी गरी आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि रेग्मीलाई बिपी साहित्य सम्मान र प्रजातन्त्र सेनानी कायस्थलाई बिपी सेनानी सम्मान प्रदान गर्न […]

वीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ कवि मदन रेग्मीलाई

वीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको वीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका एक वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता सङ्ग्रहहरू र अरू धेरै साहित्यिक कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै उहाँलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।त्यसरी नै वीपी स्मृति ट्र

किताब जात्राको चौथो संस्करण : बेस्ट सेलर अवार्ड र 'प्रेम साहित्य सम्मान' गरिँदै

काठमाडौं : किताब यात्रा फाउन्डेसनको आयोजनामा किताब जात्राको चौथो संस्करण हुने भएको छ। किताब यात्रा मार्फत वर्षभर सर्वाधिक बिक्री भएको पुस्तकलाई 'किताब जात्रा बेस्ट सेलर अवार्ड' समेत दिइने भएको छ। साथै कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्‍याउने एक जना व्यक्तिलाई 'प्रेम साहित्य सम्मान' पनि प्रदान गरिने भएको छ। सर्लाही जिल्लाका शिक्षासेवी…