संखुवासभा : सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालमा चिकित्सक बिदामा बसेपछि एक सातादेखि प्रसूति सेवा प्रभावित भएको छ। चिकित्सक नभएपछि प्रसूति सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन्।
सुरक्षित मातृत्व सेवाका लागि निक साइमन नामक संस्थाले उपलब्ध गराएका चिकित्सक शैलिका श्रेष्ठ बिदामा बसेको केही दिनमा नै अर्क...