उच्च अदालत बारको मतदान : आजै नतिजा सार्वजनिक गर्ने

उच्च अदालत बार एशोसिएशन पाटनको २० औँ नयाँ कार्यसमितिका लागि आज भएको मतदान सम्पन्न भएको छ । आजै मतगणना सुरु गरेर सक्ने तयारी रहेको छ । उक्त निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार निर्वाचन शान्ति पूर्णरूपमा सम्पन्न भएको छ । मतगणना प्रारम्भ गर्ने विषयमा सर्वदलीय बैठकसमेत सम्पन्न भएर केहीबेरमा मतगणना प्रारम्भ गर्ने र आजै नजिता सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।नेपालको ९० वटा बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदान रहेको उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्

सम्बन्धित सामग्री

शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च आदेश

काठमाडौं : शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उच्च अदालत पाटनका न्यायाधीश खुसीप्रसाद थारु र नवराज थपलियाको संयुक्त इजलाशले आइतबार यस्तो आदेश दिएको हो।‘समान तहको पदको नतिजा सार्वजनिक नहुँदै समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम एकिन हुनपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुञ्जे