दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । “ब्रान्डको नयाँ रूप र अनुभूतिले अझै पनि हाम्रो डिएनए – प्रगति, नवीनता, अन्वेषण, र आविष्कारको अंश रहेको तत्वहरूलाई प्रतिनिधित्व गर्दछ। एकै समयमा, यसले व्यक्तिगत अनुभवमा परिवर्तनको सङ्केत गर्छ जसले हामीलाई हाम्रो प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैसँ