काठमाडौं : आर्थिक वर्ष २०७८/७९ बजेट प्रति पर्यटन व्यवसायीले असन्तुष्टी जनाएका छन्। बजेटले दिएको छुट र नीतिले पर्यटन क्षेत्र उकास्न नसक्ने उनीहरुले बताए।
नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्सका अध्यक्ष अच्यत गुरागाइँले पर्यटन क्षेत्रको समस्या संबोधन गर्ने बजेट नआएको बताए।
‘बजेटले पर्यटन क्षेत्रलाई संबोधन गर्न सकेन। बजेटमा ल्याएको नीतिले…