संयुक्त राष्ट्रसङ्घींय महासचिवद्वारा गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान

संयुक्तराष्ट्र, १८ माघ । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् । असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई थप हिंसाबाट बचाउन तत्काल कदम चाल्न महासचिव गुटेरेसले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसङ्घका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अभ्याससम्बन्धि समितिको बैठकसमेतमा यो विषयको […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान

गाजा युद्ध फैलिने डरले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गरेका छन् ।

गाजा क्षेत्रको तनाव कम गर्न महासचिवको आह्वान

गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

गाजा क्षेत्रको तनाव कम गर्न महासचिवको आह्वान

गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

हमास-इजरेल तनाव: गाजा स्ट्रिप के हो - BBC News नेपाली

सबभन्दा ठूलो सहरी इलाका गाजा सिटीमा हरेक एक वर्ग किलोमिटरमा ९,००० मानिस कोचिएर बसेका छन्।

इजरायल र लेबनानी सीमानामा तनाव बढ्यो,रकेट हानाहान

पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ।दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ। इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ। रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ। इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ।

धेरै नेपाली बंकरमा छन्, त्यहाँ तत्काल खाना पुर्याउन पनि सकिएको छैनः राजदूत रिजाल

काठमाडौं, २२ असोज । विद्रोही समूह हमासको आक्रमणबाट विगत केही दिनदेखि इजरायल तनाव ग्रस्त छ । हमासको आक्रमणमा परी धेरै मानिसहरुले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा नेपालीहरु पनि रहेका छन् । इजरालयका लागि नेपाली राजदूत कान्ता रिजालले विद्रोही समूह हमासले आक्रमण गर्दा गाजा क्षेत्रमा कृषि फार्मका काम गर्ने १० जना नेपालीले ज्यान गुमाउन […]

इजरायलबाट मध्यराति गाजामा बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो । इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट […]

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई हमला

एजेन्सी। इजरायली वायु सेनाले गाजा क्षेत्रमा हवाई हमला गरेको छ। हमासले मंगलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै हवाई हमला गरेको जनाएको छ। हमासको रेडियो स्टेसनले एउटा तालिम केन्द्र समेत निशानामा परेको जनाएको छ। बुधवार बिहानै गाजामा विस्फोटका आवाज सुनिएका थिए। मे २१ मा युद्धविराम गर्न इजरायल र हमास सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो।

गाजा क्षेत्रमा भीषण हवाई हमला

जेरुसेलम, एजेन्सी प्यालेस्टाइनी लडाकु समूह हमासका सदस्यहरूले दक्षिणी इजरायली शहरहरूमा लगातार रकेट प्रहार गर्न थालेपछि इजरायलले त्यसको जवाफस्वरूप सोमबार गाजा क्षेत्रमा दर्जनौंपटक हवाई हमला गरेको छ । गाजामा बिहान सबेरै भएका ती हवाई हमला गत साता इजरायल र प्यालेस्टाइनबीच तनाव शुरू भएयताकै सबैभन्दा भीषण र शक्तिशाली रहेको बताइएको छ । इजरायली सेनाले लडाकु समूह हमाससँग […]

गाजा क्षेत्रको जारी तनावमा थप १० जना प्यालेस्टाइनीको मृत्यु

इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा तनाव जारी छ। इजरायली सेनाले टियर ग्यास, रबरका गोली र आगोका लप्काहरु उक्त क्षेत्रमा प्रहार गरिरहेका छन् भन् प्यालेस्टाइन पक्षले पेट्रोल बम प्रतिकारमा फालिरहेका छन्। यसैबीच जारी संघर्षमा परी १० जना प्यालेस्टिनीले ज्यान गुमाएका छन्। गाजाको वेस्ट बैंक क्षेत्रमा भएको उक्त घटनामा परी सयौं घाइते…