काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न केन्द्रीय महाधिवेशनमा नेता भुवन पाठक महामन्त्री पदमा उठ्ने तयारीमा जुटेका छन् ।
उनले पार्टी अध्यक्ष तथा आसन्न महाधिवेशनबाट पुनः अध्यक्ष बन्ने दौडमा रहेका कमल थापा टिमबाट महामन्त्री लड्ने तयारी गरेका हुन् । पाठकले एकल उमेदवारी घोषणा भन्दा पनि थापासँगै एउटै मञ्चबाट महामन्त्रीमा उमेदवारी घोषणा...